आ.व. २०८१–०८२ को बजेट आउँदै

सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ ।  संविधानमा नै जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकाे छ। जसअनुसार संघीय संसदमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक […]

मौसमः ‘रेमल’ चक्रवातको सामान्य प्रभाव, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा

नेपालमा स्थानीय वायुको प्रभाव संगै देशको पुर्वी भुभागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेेश र कर्णाली प्रदेश […]

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

सर्वोच्च अदालतले  गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ । साथै अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । ६० सदस्यीय […]

सरकारको आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम संसदबाट पारित

सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट आइतबार पारित भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष कांग्रेसले वेलमा नाराबाजी गरिरहेपनि दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भएकाे छ । […]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक दिउँसो साढे १ बजेका लागि बोलाइएको छ । जेठ १ गते संयुक्त सदनको बैठकमा प्रस्तुत भएको नीति तथा […]