प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार (७ जेठ) मा पुनः विश्वासको मत लिने तयारी गर्नुभएकाे छ । जेठ १ मा सक्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिन […]
निर्वाचन आयाेगकाे निर्णय यथास्थितिमा रहने जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध साे पार्टीका तर्फबाट सर्वाेच्च अदालतमा दायर रितमा अल्पकालीन अन्तिरम आदेश जारी भएकाे छ । जसपाका पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन कानुनविपरीत रहेकाे भन्दै दर्ता गर्नुभएकाे […]
संघीय संसद्अन्तर्गत राष्ट्रिय र प्रतिनिधि दुवै सभाको बैठक आज बस्दै छ । बिहीबार प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रियसभाकाे बैठक दिउसाे १ः१५ बजेका लागि तय भएकाे छ । संसद् सचिवालयले दुवै सदन बैठकका […]
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि बुधबार गोली प्रहार भएको छ। धेरै गोली लागेर गम्भीर घाइते भएपछि फिकोकाे उपचार भइरहेकाे र अवस्था गम्भीर रहेकाे त्यहाँकाे सरकारका प्रतिनिधिले उल्लेख गरेका छन् । फिकोमाथि गाेली प्रहारकाे घटना घृणायुक्त र अक्षम्य […]
उच्च अदालत, पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिने फैसला गरेकाे छ । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको हाे । […]