नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन हुनुभएकाे छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गर्नुभएकाे हाे । कांग्रेस संसदीय दलको विधान […]
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने दिन र राष्ट्रिय सभा अध्यक्षको मतदानको दिन आफ्नो दलका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको […]
काठमाडौं । पाकिस्तानको १४ औं राष्ट्रिपति पदमा आसिफ अली जरदारी निर्वाचित हुनुभएकाे छ । शनिबार भएको निर्वाचनमा इमरान खान समूहका उम्मेदवार महमूद खान अचकजाईलाई पराजित गर्दै जरदारी राष्ट्रपति पदमा निर्वाचित हुनुभएकाे हाे । जरदारीले ४११ […]
साेमबार काँग्रेस इतरकाे गठबन्धन बनेर सरकार परिवर्तन भएपनि सत्ता गठबन्धनमा नेपाली काँग्रेसकाे नेतृत्वमा वैकल्पिक गठबन्धन बन्न सक्ने भय देखिएकाे छ । साना दलहरूलाई लिएर काँग्रेसले नयाँ गठबन्धन बनाउन सक्ने भयका कारण गठबन्धन बदलेर मन्त्रीमण्डल बनाउँदा […]
नयाँ सत्ता गठबन्धनमा रहेका दलहरूवीच गृह र अर्थ मन्त्रालयमा गठबन्धनमा रहेका दलहरू प्रायः सबैकाे रूची छ । प्रभावशाली मन्त्रालयमा दावी बढाउने र वार्गेनिङ गर्नेमा दलहरू केन्द्रित हुँदा जनताले सरकार र गठबन्धनप्रति निराशा प्रकट गरेपनि दलहरू […]