सत्ता गठबन्धनले न्यूनतम साझा संकल्प सार्वजनिक गर्दै

सत्ता गठबन्धनले न्यूनतम साझा संकल्प सार्वजनिक गर्दैछन् । सरकारमा सहभागी दलहरूका तर्फबाट गठित कार्यदलले तयार पारेकाे न्यूनतम साझा संकल्प आज सार्वजनिक गर्न लागिएकाे हाे । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले कार्यदलले तयार पारेको […]

माओवादी केन्द्रका उपाध्यक्ष महरालाई चार दिन हिरासतमा राख्न अदालतकाे अनुमति

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले महरालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हाे । महरालाई इलेक्ट्रोनिक चुरोट (भेप) […]

प्रतिनिधि सभाको बैठक बस्दै

संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बोलाईएको छ । आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको […]

पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश सुन तस्करी प्रकरणमा पक्राउ

प्रहरीले सुन तस्करी प्रकरण तथा सहकारी ठगीकाे बिषयमा अनुसन्धान गर्न माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनलाई पक्राउ गरेकाे छ । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको प्रहरी टोलीले पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका पुत्र […]

सुन तस्करीको प्रतिवेदन चाँडै कार्यान्वय गर्ने मन्त्री परिषदको निर्णय

सरकाले सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदनको अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले गृह मन्त्री समक्ष पेश भएको उक्त प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल […]