कांग्रेस महासमिति बैठक : आजदेखि समूहगत छलफल

मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि समूहगत छलफल सुरू हुँदैछ । ललितपुरको गोदावरीमा सोमबार उद्घाटन भएको बैठकमा मंगलबार पाँच वटा प्रस्तावहरू पेश भएका छन् । बुधबार ती प्रस्तावहरूमाथि छलफल सुरु हुन लागेको […]

कांग्रेस महासमिति बैठक आजदेखि ४ दिनसम्म चल्ने

प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा नेपाली कांग्रेस महासमिति बैठक सुरु हुँदैछ । महासमितिका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको पार्टीले जानकारी दिएको हो ।  कांग्रेस प्रचार-प्रसार विभाग प्रमुख मीन विश्वकर्माले […]

गणतन्त्र दलालहरूकाे कब्जामा : चन्द

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेको लोकतन्त्र र गणतन्त्र दलालहरूको कब्जामा गएको बताउनुभएकाे छ । राजधानीमा आइतबार अनेरास्ववियु क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा विप्लवले गणतन्त्र लोकतन्त्र दलालहरूको कब्जामा गएको भन्दै […]

विद्युत महशुल विवादः ट्रंक र डेडिकेटेड लाइन छानबिन समितिको म्याद थप  

सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गर्ने ग्राहकहरुको  महसुल सम्बन्धि विवाद छानबिन गर्न गठित समितिको म्याद एक महिना थप गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त समितिको म्याद एक महिना थप […]

प्रतिनिधि सभा बैठक आज बस्दै

प्रतिनिधि सभा बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सांसदहरूसँग प्रश्नोत्तर हुने कार्यसूची छ। बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट […]