इजरायलले नेपाली बिद्यार्थी विपिन जाेशी हमासकाे नियन्त्रणमा रहेकाे बताएकाे छ । इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले हमासले बन्धक बनाई गाजातर्फ लगेकाहरूमा नेपालका विपिन जोशी पनि रहेको जानकारी दिएको हाे। इजराइलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा आइडिएफका […]
नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्य ‘किरण’ले नयाँ राज्यसत्ता निर्माणका लागि संयुक्त मोर्चा निर्माणको आवश्यकता औल्याउँनुभएकाे छ । नेपाल संवत् ११४४ को अवसरमा आयोजित एक कार्यक्रममा वैद्यले, अहिलेको राज्य व्यवस्था भत्काएर नयाँ राज्यव्यवस्था निर्माणका लागि […]
नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले, आफ्नो पार्टी विरुद्ध चौतर्फी घेराबन्दी गरिएको आरोप लगाउनुभएको छ। नेकपा माओवादी केन्द्र शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले पार्टी मुख्यालय कोटेश्वरमा आयोजना गरेको […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको सुधारको लागि सरकारले केहि दिनपछि ठोस प्याकेज ल्याउन लागेको बताउनुभएकाे छ । आज तनहुँको आबुखैरनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू सरकारमा आउँदा अर्थतन्त्रको […]
नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्षगाँठमा कोरिया नेपाल पार्लियामेन्ट कमिटीद्वारा कोरियाको राजधानी सोलस्थित नेशनल एसेम्बली हाउसमा आयोजित विशेष कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले […]