हमास–इजरायल युद्धः इजरायलले ४ घण्टा संघर्षविराम गर्ने

इजरायलले हमासमाथिकाे सैन्य कार्वाही जारी राखेकाे छ । पछिल्लाे समय अस्थायी संघर्षविरामका लागि इजरायल तयार भएको अमेरिकाले जनाएकाे छ । हमासविरूद्धकाे सैन्य कार्वाहीमा अमेरिकाकाे साथ पाएकाे इजरायलले पछिल्लाेपटक केवल ४ घण्टाका लागि संघर्षविराम गर्न सहमत […]

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ नेपाल भ्रमण गर्दै

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि आज नेपाल आउँने कार्यक्रम छ । नेपाल बसाइको क्रममा छुङछेङले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । बुधबार दिउँसो उपराष्ट्रपति रामसहाय प्रसाद […]

सदनको बर्षे अधिवेशन अन्त्य

संघीय संसदको बर्षे अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले, मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदका दुबै सदनको चालु अधिवेशन आज राती १२ः०० बजेदेखि अन्त्य भएको घोषणा गर्नुभएकाे हाे । एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति नेपालको […]

‘परिवर्तनका मुद्दा उल्टाएर देशलाई द्वन्द्वमा फसाउने भयानक षड्यन्त्र हुँदैछ ’ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशमा अस्थिरता गर्ने कोसिस भईरहेको जिकिर गर्नुभएकाे छ ।बिहीबार बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गणतन्त्रको […]

सर्वाेच्चद्वारा रिगलको कैद मिनाहा गर्ने निर्णय बदर

सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने सरकारकाे निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले कैद मिनाहा गर्ने सरकारकाे निर्णय बदर गर्न […]