एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी

नेकपा (एमाले) गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएकाे छ । उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पक्षका शर्माले ५ सय ३१ मत प्राप्त गर्दा प्रतिस्पर्धी मायानाथ अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभयाे । त्यसै गरी उपाध्यक्षमा मीनबहादुर […]

संघीय संसदको प्रतिनिधिसभा बैठक बस्दै

संघीय संसदको प्रतिनिधिसभा बैठक आज आइतबार बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा विद्यालय शिक्षा विधेयक-२०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । तर एमालेले संसद बैठक अवराेध गर्ने संभावना छ । सुन […]

नेपाल र चीनले पूर्वाधार लगायतका क्षेत्रमा द्विपक्षीय गर्ने

हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न सैद्धान्तिक सहमति नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायतका अन्य क्षेत्रमा द्विपक्षीय सहकार्य र साझेदारी गर्ने सहमति भएको छ। चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी […]

प्रधानमन्त्री ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सीबीच भेटवार्ता

चीनकाे भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेटवार्ता भएको छ। शनिबार दिउँसो हाङझावमा राष्ट्रपति सी चिनफिङ सहितकाे चिनीयाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री प्रचण्ड सहितकाे नेपाली प्रतिनिधिमण्डलबीच औपचारिक भेटवार्ता भएको हो। प्रधानमन्त्री प्रचण्ड […]

शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिने चरणमाः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिने क्रममा रहेकाे बताउनुभएकाे छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रमुख एजेण्डा शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउनु रहेकाे उल्लेख गर्नुभयाे । उहाँले […]