कांग्रेस महामन्त्रीद्वयकाे सभापति देउवासँग फरक मत

नेपाली कांग्रेसका महामन्त्रीद्वयले पार्टी सभापतिसँग फरक धारणा राखेका छन् । महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई १३ बुँदे लिखित धारणा नै पेश गर्नुभएकाे छ । सोमबारको केन्द्रीय समिति बैठकमा थापाले सभापति देउवालाई लिखित मत भन्दै […]

प्रधानमन्त्री प्रचण्ड इटली प्रस्थान,

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली प्रस्थान गर्नुभएकाे छ । इटलीमा हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली जानुभएकाे हाे । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको […]

प्रधानमन्त्री प्रचण्ड गाेरखा जाने, बुढीगण्डकी जलविद्युत फिल्ड कार्यालय उदघाटन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जानुहुने भएकाे छ। पत्नी सीता दाहालकाे निधन भएपछि पहिलाे पटक प्रधानमन्त्री प्रचण्ड सार्वजनिक कार्यक्रममा सहभागी हुन लाग्नुभएकाे हाे । मंगलबार पत्नी सीता दाहालकाे स्मृतिमा प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली कार्यक्रम […]

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया भ्रमणमा जानुभएकाे हाे । निर्वाचनकाे पर्यवेक्षणका लागि ओली मंगलबार राति कम्बाेडिया भ्रमणमा जानुभएकाे हाे । अध्यक्ष ओलीसँगै भ्रमणदलमा पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाललगायत रहेका छन् । […]

कांग्रेस केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरूले धारणा राख्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम शुरू हुने भएकाे छ । मंगलबारबाट शुरू भएकाे बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएकाे विभिन्न दस एजेन्डामाथि केन्द्रित भएर छलफल हुन लागेकाे हाे । पार्टी […]