सर्वोच्च अदालतले माओवादीका पूर्वलडाकूलाई २ लाख रुपैयाँका दरले राहत दिने सरकारकाे निर्णय कार्यान्वयनमा राेक लगाएकाे छ । सरकारले गरेकाे निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश कुमार रेग्मीको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हाे। सरकारले तत्कालीन नेकपा (माओवादी) […]
नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार मैजुबहालको निवासबाट खाँणलाई प्रहरी परिसरमा […]
नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सरकारले आफ्नाे दलप्रति पूर्वाग्रह साँधेको निष्कर्ष निकालेको छ । पार्टी सचिव टोपबहादुर रायमाझीलाई यो प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ पुर्जी जारी भएपछि केही दिन माैन रहेकाे एमालेले मंगलबारकाे […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्य बदली रहेको छ । कर्णाली प्रदेशका एक-दुई स्थानमा […]
तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा बेपत्ता हुनुभएका अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेलको नाममा पोखरामा प्रतिष्ठान स्थापना गरिएको छ । विसं २०५९ मा बैशाख १३ गतेका दिन राजधानी काठमाडौँबाट सुरक्षाकर्मीले पक्राउ गरेयता […]