मदन–आश्रित दिवसः वामपन्थी शक्तिबीच सहकार्य हुने प्रधानमन्त्रीकाे विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन–आश्रित दिवसले कम्युनिष्ट तथा वामपन्थी शक्तिबीच सहकार्य गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएकाे छ । ३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जाल मार्फत् सन्देश जारी गर्दै उहाँले यस्ताे विश्वास व्यक्त गर्नुभएकाे हाे […]

माओवादीका पूर्वलडाकूलाई राहत नबाड्न सर्वाेच्चकाे आदेश

सर्वोच्च अदालतले माओवादीका पूर्वलडाकूलाई २ लाख रुपैयाँका दरले राहत दिने सरकारकाे निर्णय कार्यान्वयनमा राेक लगाएकाे छ । सरकारले गरेकाे निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश कुमार रेग्मीको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हाे। सरकारले तत्कालीन नेकपा (माओवादी) […]

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार मैजुबहालको निवासबाट खाँणलाई प्रहरी परिसरमा […]

नक्कली भुटानी शरणार्थी प्रकरणः छानबिनमा पूर्वाग्रह साँधिएकाे एमालेकाे शंका

नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सरकारले आफ्नाे दलप्रति पूर्वाग्रह साँधेको निष्कर्ष निकालेको छ । पार्टी सचिव टोपबहादुर रायमाझीलाई यो प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ पुर्जी जारी भएपछि केही दिन माैन रहेकाे एमालेले मंगलबारकाे […]

चट्याङ्ग सहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्य बदली रहेको छ ।  कर्णाली प्रदेशका एक-दुई स्थानमा […]