माओवादी केन्द्रकाे बैठकमा सुन तस्करी प्रकरणकाे चर्चा, छानबिन निष्कर्षमा पुर्याउनुपर्नेमा जाेड

नेकपा माओवादी केन्द्रकाे पदाधिकारी बैठकमा नेताहरूले क्विन्टल सुन प्रकरणलगायतका भ्रष्टाचार मामिलामा सरकारले सञ्चालन गरिरहेकाे अभियान निष्कर्षमा पुर्याउनुपर्नेमा जाेड दिएका छन् । साेमबार भएको पदाधिकारी बैठकमा नेताहरूले आफ्नै नेता वा निकट व्यक्ति संलग्न देखिए पनि अनुसन्धान […]

देशैभर मध्यम वर्षा, कोशी,  बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

हाल मुलुकभर मनसुन सक्रिय छ । कोशी,  बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। जल तथा मौसम […]

सभामुखले सरकार गठनमा पक्षधरता लिन नमिल्ने सर्वाेच्चकाे आदेश

मुख्यमन्त्रीमा नियुक्त कांग्रेसका उद्धव थापा २० दिनमै पदमुक्त सर्वाेच्च अदालतले सरकार गठन प्रक्रियामा सभामुख सहभागी हुन नमिल्ने फैसला गरेकाे छ । काेशी प्रदेश सरकार गठनका क्रममा सभामुखकाे समेत हस्ताक्षर प्रयोग गरेर गठन भएकाे सरकार असंवैधानिक […]

सरकार सुशासन, विकास निर्माण र समृद्धिको पक्षमाः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा रहेकाे बताउनुभएकाे छ । इटलकाे राेममा भएकाे अन्तर्किया कार्यक्रममा उहाँले भ्रष्टाचारका बिषयमा शुन्य सहनशील हुने भन्दै सुशासन, विकास र समृद्धिका पक्षमा […]

प्रतिनिधिसभाको बैठक बस्दै

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजेबैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित […]