चीनियाँ राष्ट्रपति सि जिन पिङले पार्टीका नेता वाङ यीलाई विदेशमन्त्री नियुक्त गर्नुभएकाे छ । वाङले केही समय पहिला पनि विदेशमन्त्रीका रूपमा काम गर्नुभएकाे थियाे । राष्ट्रपति सि ले चिनियाँ विदेशमन्त्री छिन काङलाई हटाउनु भएकाे चिनियाँ […]
कोशी प्रदेशमा उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रियाकाे विवाद सम्बन्धमा सर्वाेच्चले पूर्ण इजलासमा सुनुवाइ गर्ने भएकाे छ । कांग्रेसकाे नेतृत्वमा गठन भएकाे सरकारकाे विरुद्धमा परेको मुद्दा आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुन लागेकाे हाे । […]
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही दिन पहिला राजस्व अनुसन्धान विभागले बरामद गरेकाे झण्डै १०० किलाे सुन काण्डमा आक्राेशित हुँदै गृहमन्त्रीकाे संलग्नता बारे प्रश्न गर्नुभएकाे छ । कम्बाेडिया भ्रमण सकेर स्वदेश फर्कने क्रममा अध्यक्ष […]
नेपाली कांग्रेसका महामन्त्रीद्वयले पार्टी सभापतिसँग फरक धारणा राखेका छन् । महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई १३ बुँदे लिखित धारणा नै पेश गर्नुभएकाे छ । सोमबारको केन्द्रीय समिति बैठकमा थापाले सभापति देउवालाई लिखित मत भन्दै […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली प्रस्थान गर्नुभएकाे छ । इटलीमा हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली जानुभएकाे हाे । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको […]