रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टी सदस्य नरहने गरी कारबाही गरेको छ। पार्टी सदस्यबाट हटाएपछि श्रेष्ठकाे सांसद पद पनि गुम्ने छ । राष्ट्रिय स्वतन्त्र पार्टीले साे निर्णय संघीय संसद एवं निर्वाचन आयाेग समक्ष पेश […]

प्रतिनिधि सभामा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ पेश हुने

प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । आजको बैठकमा सम्भावित दुई कार्यसूची छन् । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८/०७९ छ । यसैगरी दोस्रो कार्यसूचीमा […]

रास्वपा सांसद दुई करोड घुस प्रकरणः सरकारले अनुसन्धान गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणबारे सरकारले अनुसन्धान गर्ने भएकाे छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी […]

प्रतिनिधिसभामा र्ता भएका तीन विधेयक पारित गर्नेबारे सभामुख सहित शीर्ष नेताकाे छलफल

संसद्मा दर्ता भएका तीन विधेयक पारित गर्नका लागि सत्तापक्ष र प्रतिपक्षबीच समझदारी खोज्नेबारे सभामुख सहित शीर्ष नेताहरूवीच छलफल भएको छ । सभामुख देवराज घिमिरेको पहलमा शनिबार सिंहदरबारमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता […]

राजनीतिक दलका नेताहरूप्रति मेयर बालेन साहकाे अमर्यादित टिप्पणी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका नेताहरूप्रति अमर्यादित टिप्पणी गर्नुभएकाे छ । सामाजिक सञ्जालमा शाहले सिंहदरबारकाे फाेहर नउठाउने भन्दै नेताहरूलाई नै सिस्डोलमा डम्प गर्नुपर्ने बताउनुभएकाे छ । आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै मेयर […]