सर्वदलीय सरकार जस्ताे लागेकाे छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताउनुभएको छ। साथै उहाँले सबै दलले समर्थन गरेकाले सर्वदलीय सरकार जस्ताे लागेकाे समेत उल्लेख गर्नुभएकाे छ । कम्युनिस्ट आन्दोलनका पूराना […]

मा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

मन्त्रिपरिषद् विस्तारबारे लगातार छलफल मन्त्रिपरिषद् विस्तारसहितको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल २ नेतावीच हरेक दिन छलफल भइरहेकाे छ । तथापि सहमति […]

गण्डकीमा सभामुख चयन हुँदै

गण्डकी प्रदेशसभामा सभामुख चयनका लागि बैठक बस्दैछ । सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा(माओवादी केन्द्र)का कृष्ण प्रसाद धिताल उम्मेदवार बन्नुहुने भएको छ । नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको आज साँझ बसेको बैठकले गोरखा क्षेत्र […]

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासकाे मत

गण्डकीका सभामुख खगराज अधिकारीले प्रदेशसभामा विश्वासकाे मत प्राप्त गर्नुभएकाे छ । विश्वासकाे मत दिन नेपाली कांग्रेसलाई समेत आग्रह गरेपनि कांग्रेसले भने विपक्षमा मतदान गर्याे । अधिकारीलाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका […]

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्छौ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा बिस्तार गर्ने बताउनुभएको छ। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। […]