सत्ता गठबन्धनका दलहरूवीच बुधबार बालुवाटारमा सरकारकाे न्यूनतम साझा कार्यक्रमकाे मस्याैदाबारे छलफल भएकाे छ । उक्त मस्याैदा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी भएकाे छ । बाहिर सरकारले मन्त्रालय फुटाएर धेरै बनाउन लागेकाे समाचार सार्वजनिक भएपिन उपप्रधान एवं […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने बिभिन्न विषयमा ३० बुँदे निर्देशन दिनुभएको छ । आज सिंहदरबारमा मन्त्रालयका सचिवहरुसँग सम्पन्न बैठकमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सेवाप्रवाह तथा जनजीविकासँग जोडिएका विषयमा […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न एमालेका अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार जानुभएकाे हाे […]
मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्यहरुकाे पद तथा गोपनीयताको शपथ ग्रहणकाे कार्यक्रम विहीबारका लागि तय भएकाे छ । विहीबार दिउँसाे १ बजेका लागि पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराइनेछ । प्रदेश […]
गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार पद तथा गोपनीयताको सपथ लिनुभएकाे छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य पर्वत प्रदेश सभा २ बाट निर्वाचित एमाले सांसद मित्रलाल बस्याललाई बुधबार […]