प्रतिनिधिसभाकी सदस्य उर्मिला माझी पौडेलले १० बर्षे जनयुद्धका क्रममा ज्यान गुमाउनेहरुलाई शहिद घोषणा गर्न सरकारसंग माग गर्नुभएकाे छ । बुधबारको संसदको शुन्य समयमा आफ्नो धारणा राख्दै नेकपा माअवादी केन्द्रकी सांसद माझीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा हजारौं […]
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विषयमा छलफल हुने कार्यसूची छ । राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवार, राष्ट्रपतिको आगामी […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष परिस्थितिबाहेक सिंहदरबारबाटै काम गर्ने बताउनुभएकाे छ । प्रधानमन्त्री चयन भएपछि यस अगाडीभन्दा बढी समय सिंहदरबारमै विताउनुभएका प्रचण्डले प्रधानमन्त्री कार्यालयबाटै शासन चलाउने बताउनुभएकाे हाे । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा […]
पोखरामा दोस्रो अन्तर वडा भलिबल प्रतियोगिता २०७९ सोमबार देखि सुरु भएको छ । पोखरा रङ्गशालामा सुरु भएकाे महानगरपालिकाकाे अन्तर वडा भलिबल प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख […]
आज माघ १६ गते मनाइने सहिद दिवस मनाइँदैछ । राणा शासन विरूद्धकाे आन्दाेलनमा सहादत प्राप्त गर्ने सहिदहरूसहित प्रजातन्त्र स्थापना एवं पुन:स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध माघ १६ गते […]