प्रतिनिधिसभा बैठकः सभामुख चयन हुने

संघीय संसद अन्तर्गत पतिनिधिसभाकाे बैठक आज बस्दैछ । आज बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सभामुख चयनकाे कार्यतालिका तय भएकाे छ । संघीय संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सभामुख चयनका लागि […]

मन्त्रिपरिषद् विस्तार, १५ नयाँ अनुहार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद्लाई विस्तार गर्नुभएकाे छ । पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने ७ मध्ये पाँच दल सरकारमा सहभागी भएका छन्। प्रचण्ड नेतृत्वकाे मन्त्रिपरिषदमा नयाँ एवं युवाहरूकाे वर्चस्व रहेकाे […]

सर्वदलीय बैठकः राष्ट्रपति, सभामुख लगायतका पदमा कांग्रेसकाे चासाे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गर्नुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ। पुस २६ गतेको संसदमा सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बालुवाटार बोलाउनुभएको थियो। बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएकोमा सबै […]

मन्त्रिपरिषदको आकस्मिक बैठक आव्हान

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ। दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा […]

गण्डकी प्रदेशसभा सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित

गण्डकी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । संविधानको धारा १८२ र प्रदेशसभा नियमावली ७ अनुसार धिताल प्रदेशसभाकाे बहुमतले सभामुखमा पदमा निर्वाचित हुनुभएकाे हाे । धिताललाइ प्रदेशसभाकाे ३२ जना सांसदले मत दिएका हुन् […]