प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धनले २-३ वटा चुनावसम्म कायम रहने बताउनुभएकाे छ । साथै उहाँले एमालेले संसदलाई खेलौना ठानेर २/२ पटकसम्म संसद विघटन गरेकाे आरोप लगाउनुभयाे । एमाले अध्यक्ष एवं तत्कालीन […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावबाट नेकपा एकीकृत समाजवादी पार्टी नरहने जिकीर गर्नुभएकाे छ । मंसिर ४ काे निर्वाचनकाे प्रचारमा कैलालीमा एमालेले गरेकाे कार्यक्रममा बाेल्दै ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टी समाप्त हुने घाेषणा […]
मंसिर ४ गते हुन लागेकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरू देशव्यापी प्रचार प्रसारमा जुटेका छन् । यतिबेला किसान पेसामा रहेका मतदाताहरू भने अन्न भित्र्याउन व्यस्त छन् । ५ बर्षमा हुने निर्वाचन भएकाले मतदाताहरू पनि […]
कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेदवार किशोरदत्त बरालले जनमतको उच्च कदर गर्दै सेवामा खटिरहने प्रतिवद्वता व्यक्त गर्नुभएको छ । झुटो कुरा नगर्ने र सक्ने कुरा मात्र गर्ने भन्दै उहाँले जनपक्षिय काम गर्ने बताउनुभयो […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गोरखाले विकास र समृद्धिको अभियानको पनि नेतृत्व गर्ने बताउनुभएकाे छ । शुक्रबार गोरखाको सिरानचोक ८ जौबारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखाले जनयुद्ध र शान्ति सम्झौताको नेतृत्व […]