१४३ सिटकाे मतपरिणाम सार्वजनिक

गत मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ १४३ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म घाेषणा भएकाे १४३ स्थानमध्ये नेपाली कांग्रेसका उम्मेदवार सबभन्दा बढी ४६ स्थानमा विजयी भएका छन् । त्यस्तै […]

९६ स्थानकाे मतपरिणाम सार्वजनिक, ३५ स्थानमा कांग्रेस विजयी

गत मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ ९६ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म घाेषणा भएकाे ९६ स्थानमध्ये नेपाली कांग्रेसका उम्मेदवार सबभन्दा बढी ३५ स्थानमा विजयी भएका छन् । त्यस्तै […]

गाेरखा २ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्वाचित

गाेरखा निर्वाचन क्षेत्र नम्वर २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारी मतान्तर सहित विजयी हुनुभएकाे छ । उहाँ २६ हजार १०१ मत ल्याएर निर्वाचित हुनुभएको हाे । उहाँका निकटत्तम प्रतिष्पर्धि राष्ट्रिय स्वतन्त्र […]

गाेरखा १ मा राजेन्द्र बजगाईं निर्वाचित

गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी हुनुभएकाे छ । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतलाई १६ हजार ६४३ काे फराकिलाे मत अन्तरले पराजित गर्दै बजगाईं विजयी हुनुभएकाे हाे । कुल […]

कास्की २ एमालेकी विद्या भट्टराई निर्वाचित

कास्की क्षेत्र नं. २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित हुनुभएकाे छ । उहाँले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गर्दै दोस्रो पटक साे क्षेत्रबाट निर्वाचित हुनुभएकाे हाे […]