नेकपा एमाले पर्वतका उम्मेदवारहरुको चुनावी कार्यक्रम आइतवार पर्वतको विहादी गाउँपालिका स्थित रानीपानी र वहाकीमा सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश ख का उम्मेदवार मित्रलाल बस्याल सहित एमाले नेता तथा […]
कास्की क्षेत्र नम्वर १ प्रदेश सभा १ का नेकपा एमालेका प्रदेश सभा उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशमा प्रत्यक्षमै २२ सिट जित्ने र एमालेको बहुमतकाे सरकार बन्ने दाबी गर्नुभएकाे छ । पोखरा ३० मा मतदाता भेटघाट […]
नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं कास्की क्षत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले कास्की निर्वाचन क्षेत्र नं. २ कै प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएकाे छ […]
नेपाली कांग्रेसले आसन्न निर्वाचनको लागि गठन गरेको केन्द्रीय प्रचार प्रसार समितिमा कास्कीबाट पनि पत्रकारिता पृष्ठभूमि भएका कांग्रेस नेताहरु सहित पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुलाई मनोनयन गरिएको छ । पार्टीको बिधान अनुसार केन्द्रीय सभापति शेर बहादुर […]
सर्वोच्च अदालतले रूपन्देही-२ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सदर गरेको छ। यसअघि सर्वाेच्च अदालतले गुरूङकाे उम्मेदवारी यथावस्थामा राख्नु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे थियाे । […]