हालकाे संविधानमा अनुसार देशभर १६५ निर्वाचन क्षेत्र रहेकाे छ । तर सत्ता गठबन्धनकाे बैठकमा भने दलहरूले दावी गरेकाे अनुसार भागबण्डा गर्ने हाे भने देशभर २३४ निर्वाचन क्षेत्र हुनुपर्दछ । मंसिर ४ गते हुने प्रदेश र […]
नागरिकता विधेयकबारे राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाउनुभएकाे छ । परिमार्जनका लागि सन्देशसहित संसदमा फिर्ता पठाएपनि बहुमतले पुनः हुबहु पारित गरेर प्रमाणीकरणका लागि पेश हुने संभावनाकैवीच राष्ट्रपतिले छलफललाइ तीव्रता दिनुभएकाे हाे । बुधबार राष्ट्रपति भण्डारीले नेकपा […]
आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेश हुँदैछ । बिहान ११ बजे शुरू हुने बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री […]
नेकपा एमालेले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा वामपन्थी गठबन्धनका लागि तयार भएकाे छ । काठमाण्डाैमा सम्पन्न केन्द्रीय कमिटीकाे बैठकले वाम गठबन्धनका लागि ढाेका खुल्ला गरेकाे हाे । साथै एमालेले पार्टी अध्यक्ष […]
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयता कार्यान्वयका क्रममा गण्डकी प्रदेश सरकारले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभएकाे छ । मुस्ताङ जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, अन्य संघ संस्थाका प्रमुखहरुसँगको अन्तक्रियाका क्रममा उहाँले उक्त […]