निर्वाचन आयाेगले नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–५ मा उम्मेदवारी दिएका लक्ष्मण चौधरीको उम्मेदवारी खारेज गरिएको छ । थारू कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त रहेकाे भनेर निर्वाचन कार्यालयमा उजुरी परेकाे थियाे । साेही उजुरी उपर छानविन गरी […]
निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गर्दैछ । पूर्व निर्धारित कार्यतालिका अनुसार निर्वाचन आयाेगले आज साँझ ५ बजेपछि देशैभरका प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष […]
गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आफुले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गर्नुभएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनको तर्फबाट […]
आगामी मंसीर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई केन्द्रित गरेर नेपाली काँग्रेस कास्कीले आवश्यक तयारी शुरु गरेको छ । कास्की काँग्रेसका सभापति किशोरदत्त वरालको सभापतित्वमा आज वसेको वैठकले पार्टीको तर्फवाट २२ […]
प्रमुख राजनीतिक दलका नेताहरुले मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनुभएको छ । देउवा पत्नी आरजु देउवा […]