नागरिकता विधेयक संसदबाट हुबहु पारित

नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि सन्देशसहित फिर्ता भएको संसदबाट पुनः जस्ताको तस्तै पारित भएको हाे । बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले […]

नागरिकता ऐन संशोधन विधेयक पुर्नविचार नगरी पास गर्ने तयारी

संसदमा राष्ट्रपति कार्यालयले पुनर्विचार गरियाेस् भनेर प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको नागरिकता ऐन संशोधन विधेयक आजको प्रतिनिधि सभा बैठकबाट पुनः जस्ताकाे तस्तै पारित गर्ने तयारी गरिएको छ । सत्तारूढ पार्टी नागरिकता विधेयक संशाेधन गर्नुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीकाे […]

समाजवादका लागि धेरै मेहनत गर्नुपर्नेछः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानै तरिकाले समाजवादमा पुग्न नसकिने बताउनुभएकाे छ । अहिलेकाे राष्ट्रको आवश्यकता पूरा गर्न धेरै वामपन्थी, प्रगतिशिल, देशभक्त शक्तिहरुलाई एकताबद्ध गर्ने अभियानमा तीव्रता ल्याउनुपर्ने उहाँकाे भनाइ छ । रामवृक्ष […]

लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा प्रदेशका मन्त्री र सचिवहरूसँग छलफल

जनतालाई सहज सेवा दिने वातावरण बनाउन आग्रह लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आगामी  वर्ष विकास निर्माण तथा सेवा प्रवाह समेत तीव्रगतिमा गरी प्रदेशबासी नागरिकको सेवामा लाग्न सबै मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएको छ ।  […]

धरानका मेयर हर्क साम्पाङ र प्रचण्डवीच भेटवार्ता

धरानकाे विकासमा युवा नेतृत्व सफल बन्नुपर्छः प्रचण्ड नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरान उपमहानगरपलिकाकाे विकासमा युवा नेतृत्वले सफल बन्नुपर्ने बताउनुभएकाे छ । धरानमा स्वतन्त्रबाट उम्मेदवारी दिएर मेयर बन्नुभएका हर्क साम्पाङलाई आफ्नै निवासमा […]