प्रचण्ड र चिनियाँ नेता लीबीच भेटवार्ता,द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ नेता ली चान्शुबीच  भेटवार्ता भएको छ। सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान भएको  भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको बताइएको  छ […]

नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी

नेपाल र चीनबीच ६ बुँदे अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गर्नुभएकाे हाे । ली नेपाल भ्रमणका लागि सोमबार […]

नागरिकता विधेयक प्रमाणित नगर्ने भए राष्ट्रपतिले राजीनामा गर्नुपर्ने हुन सक्छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अब राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने बताउनुभएकाे छ । राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण हुने विश्वास व्यक्त गर्दै प्रचण्डले नागरिकता […]

बेलायती महारानी एलिजावेथकाे निधन

बेलायतकी महारानी एलिजावेथको ९६ वर्षकाे उमेरमा निधन भएको छ। महारानी एलिजावेथको स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा निधन भएको बिबिसीले जनाएको छ। बिहीबार बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै महारानी एलिजावेथको स्वास्थ्यमा समस्या देखिएकाले चिकित्सकले निगरानी गरिरहेका बताएको थियो। […]

गठबन्धनकाे सकस, अधुराे प्रतिवेदन शीर्ष नेतृत्व समक्ष पेश

सत्ता गठबन्धनको सिट बाँडफाटमा दलहरूले धेरै सिटकाे दाबी गरेपछि सहमति जुट्न सकेकाे छैन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति जुटाउन दलहरूले कार्यदल बनाएका थिए । कार्यदलमा सहमति जुटन […]