रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

वैकल्पिक राजनीतिक शक्ति गठनमा लागेर असफल बनेपछि रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएकाे छ । राप्रपामा वरिष्ठ उपाध्यक्षका रूपमा रवीन्द्र मिश्रकाे प्रवेश भएकाे हाे । साे अवसरमा उहाँले पार्टी एकताका लागि नाम र चुनाव […]

राजनीतिलाई भ्रष्टीकरण हुनबाट बचाउन समयमै सचेत हुन मन्त्री बरालको आग्रह

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले नेपालको राजनीतिलाई अपराधिकरण र भ्रष्टीकरण हुनबाट बचाउन समयमै सचेत हुनुपर्ने बताउनुभएको छ । बराल वंश प्रतिष्ठान पश्चिमाञ्चल समन्वय समितिको मंगलबार पोखरामा सम्पन्न भएको छैटौैं बार्षिक साधारण […]

सत्ता गठबन्धनकाे बैठक बस्दै

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक प्रमाणीकरण नभएकाे विषयमा छलफल गर्न सत्ता गठबन्धनमा रहेका दलहरूकाे बैठक बस्दैछ । प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका निम्ति पठाएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएकाे थियाे । साेही […]

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएकाे छ । संसदका दुवै सदनले नागरिकता विधेयक संवैधानिक ब्यवस्थामा उल्लेख भएका प्रावधान पुरा गरी प्रमाणीकरणका लागि पठाएपनि राष्ट्रपतिले त्यसलाइ अस्वीकार गर्नुभएकाे हाे […]

दलहरूद्वारा समानुपातिकतर्फको बन्दसूची पेश

राजनीतिक दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फको उम्मेदवारको सूची पेश गर्नकालागि असोज २ र ३ गतेको मिति तोकेको […]