आचार संहितामा कडाई गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन

निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाईका साथ पालना गर्न गराउन निर्देशन दिनुभएकाे छ । शनिबार पोखरामा भएको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएकाे हाे […]

गाेरखालाई आधार बनाएर देशको आर्थिक विकासमा याेगदान दिन्छुः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समग्र गोरखा जिल्लालाई आधार बनाएर देशको आर्थिक विकासमा याेगदान गर्ने बताउनुभएकाे छ । वाम-लोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि मात्र नभई संविधानको रक्षा र देशकाे अर्थतन्त्रकाे विकासका […]

जसपाका ४ मन्त्री बर्खास्त

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएकाे छ । सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेपछि जसपाबाट सरकारमा सहभागी चार जना मन्त्री बर्खास्तीमा परेका हुन् । जसपाबाट राजेन्द्र श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, मृगेन्द्रकुमार सिंह […]

आम निर्वाचन २०७९ः प्रत्यक्षतर्फ उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन हुँदै

 निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुकाे अन्तिम नामावली सार्वजनिक गर्दैछ । त्यस्तै आज नै उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्नेछन् । आयाेगले आज उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा विहान १० […]

वागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्काशन गर्ने सत्ता गठबन्धनकाे निर्णय

सत्ता गठबन्धनले आधिकारिक उम्मेदवारबाहेक बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। बुधबार निर्वाचन आयाेगले ताेकेकाे उम्मेदवारी फिर्ता लिने समयभित्र उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले त्यस्ता उम्मेदवारलाई कार्वाही गर्ने सत्ता गठबन्धनकाे बैठककाे निर्णय छ […]