प्रधानमन्त्री चयन भएकाे २ महिना नवित्दै लिज ट्रुसले पदबाट राजीनामा दिनुभएकाे छ । जिम्मेवारी पुरा गर्न नसकेकाे भन्दै प्रधानमन्त्री बनेको ४५ दिनमै ट्रुसले राजीनामा दिनुभएकाे हाे । उहाँले कन्जरभेटिभ पार्टीकाे नेता र प्रधानमन्त्री पदबाट राजीनामा […]
आम नागरिक भर्खरै दशैं मनाएका छन् भने नजिकिंदाे तिहार छठ लगायतका पर्वकाे राैनकमा रम्ने सुरसारमा छन् । राजनीतिक दललाइ भने चुनावकाे राैनकले छाेएकाे छ । ३१ दिनपछि मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका […]
आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (ख) का उम्मेदवार मिना गुरूङले महिला सशक्तिकरण, समावेशी विकास र समृद्धिका लागि आफुले उम्मेदवारी दिएको बताउनुभएकाे छ […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेकपा एमालेका नेता भीम रावलले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताउनुभएकाे छ । मन्त्री कुँवरले मंगलबार संवाद डबलीले आयोजना गरेको बोल्दै मन्त्री कुँवरले भीम रावल राष्ट्रिय व्यक्तित्व भएको […]
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले कास्कीका सवै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी उन्मुख भईसकेको बताउनुभएकाे छ । मंगलबार कास्की क्षेत्र नं १ को सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता शर्माले देशलाई धनी र […]