समानुपातिकतर्फको मतगणनाः ७ दलले थ्रेसहाेल्ड कटाए

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशमा प्रदेश संसदका लागि गत मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना जारी छ । मतगणना लगभग अन्तिम चरणमा पुगेको निर्वाचन आयाेगले जनाएकाे छ । प्रत्यक्ष तर्फ ३ […]

समानुपातिक तर्फ १ कराेड ८ हजार मतगणना सम्पन्न

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाकाे समानुपातिक निर्वाचन प्रणालीमा भएकाे मतदानकाे १ कराेड बढीकाे मतगणना सम्पन्न भएकाे छ । हालसम्म कूल् १ कराेड ८ हजार ३ सय २ मतगणना सम्पन्न भएकाे छ । समानुपातिक तर्फ नेकपा एमालेले […]

१६१ निर्वाचन क्षेत्रकाे मतपरिणाम सार्वजनिक, ३ स्थानकाे मतगणना अन्याैलमा

संघीय संसद अन्तर्गत १६५ निर्वाचन क्षेत्रमधये १६१ स्थानकाे मतपरिणाम सार्वजनिक भएकाे छ । १ स्थानमा मतगणना बाँकी छ भने ३ स्थानमा दलहरूवीच विवाद भएकाले मतगणना प्रारम्भ हुन सकेकाे छैन । दोलखा, स्याङ्जा २ र बाजुराको […]

केन्द्रिय राजनीतिक परिस्थिति नियाल्दैछाैंः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रवि लामिछानेले भोट खसाले पछि जनताकाे काम सकिने र जनप्रतिनिधिकोको काम शुरु हुने बताउनुभएकाे छ । उहाँले केन्द्रिय राजनीतिको हालको परिस्थितिलाई नजिकबाट […]

धनुषा क्षेत्र नं. ४ मा रघुवीर महासेठ निर्वाचित

धनुषा क्षेत्र नं. ४ मा नेकपा एमालेका रघुवीर महासेठ निर्वाचित हुनुभएकाे छ । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै एमालेका सचिव समेत रहनुभएका महासेठ विजयी हुनुभएकाे हाे । महासेठले ३२ हजार २३६ मत […]