शनिबारकाे पदाधिकारी बैठकपछि सरकार गठनमा सबै विकल्प खुल्ला रहेकाे बताएका नेकपा माओवादी केन्द्रका नेताहरूले गठबन्धनकाे विकल्प नखाेजकाे भन्दै स्पष्टीकरण दिएका छन् । माओवादी केन्द्रका नेताहरूले एमालेसँग समेत सरकार गठनकाे विकल्प खुल्ला राख्ने विषयमा छलफल भएकाे […]
दलहरूवीच मतदानकाे बिषयमा विवाद भएपछि मतदान सम्पन्न भएकाे १० दिनपछि मात्र गणना गरिएकाे स्याङ्जा २ बाट प्रतिनिधिसभा तथा प्रदेशसभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । दाेलखामा जारी मतगणनामा एमालेकाे अग्रता देखिएकाे छ । त्यस्तै […]
प्रतिनिधि सभातर्फ प्रत्यक्षतर्फ ३ क्षेत्रकाे मतगणना जारी रहेकाे छ । मतगणना भइरहेका क्षेत्र मध्ये २ मा कांग्रेस र एक स्थानमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् । स्याङ्जा क्षेत्र नं. २ र बाजुरामा नेपाली कांग्रेसले अग्रता […]
संघीय संसद अन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशमा प्रदेश संसदका लागि गत मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना जारी छ । मतगणना लगभग अन्तिम चरणमा पुगेको निर्वाचन आयाेगले जनाएकाे छ । प्रत्यक्ष तर्फ ३ […]
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाकाे समानुपातिक निर्वाचन प्रणालीमा भएकाे मतदानकाे १ कराेड बढीकाे मतगणना सम्पन्न भएकाे छ । हालसम्म कूल् १ कराेड ८ हजार ३ सय २ मतगणना सम्पन्न भएकाे छ । समानुपातिक तर्फ नेकपा एमालेले […]