नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले मुलुकका सामू रहेका विकराल समस्या समाधानका लागि सबै राजनीतिक दलहरुवीचको सहकार्य हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसकी नेतृ मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा प्रस्ताव गर्दै पाण्डेले यस्तो बताउनुभएको हो […]
गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपीहरू समातिने र नयाँ घटनाका दाेषी फरार हुन नदिने बताउनुभएकाे छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले पुराना ‘फरार’हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले आफ्नो पार्टीकी सांसद इन्दिरा रानामगर नै उपसभामुख पदकाे गरिमा राख्न उपयुक्त पात्र भएकाे भन्दै उपसभामुख पदका लागि प्रस्ताव गर्नुभएकाे छ । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसद […]
प्रतिनिधिसभाकाे उपसभामुख पदका लागि २ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगर र विपक्षी दल नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराउनुभएकाे हाे । इन्दिरा रानामगरलाई […]
प्रतिनिधिसभाकाे सभामुख पदमा एमालेबाट निर्वाचित सांसद देवराज घिमिरे निर्वाचित हुनुभएकाे छ । प्रतिनिधिसभाको निर्वाचनमा झापाबाट निर्वाचित घिमिरे एमाले अध्यक्षा केपी शर्मा केपी शर्मा ओलीकाे राेजाइमा घिमिरेले उच्च पदमा पुग्नुभएकाे हाे । प्रतिनिधिसभामा बिहीबार भएको मतविभाजनबाट […]