निजामती ऐनबाट सबैलाई न्याय हुनुपर्छ : मन्त्री मोदी

गलत काम गर्ने कर्मचारीलाई निष्कासन गर्नेसम्मको व्यवस्था हुन्छ : मन्त्री मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीय निजामती ऐनबाट सबै क्षेत्रलाई न्याय हुनुपर्ने बताउनुभएकाे छ । संघीय निजामती ऐनको सन्दर्भमा स्वास्थ्य क्षेत्रमा […]

राष्ट्रपतिकाे सपथ आज

राष्ट्रपति रामचन्द्र पौडेलकाे सपथ र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकाे विदाइ कार्यक्रम हुँदैछ । राष्ट्रपति पाैडेल आजै बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सर्ने भएका छन् । पौडेलकाे आज दिउँसो १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेकाे […]

पहाडी क्षेत्रमा हल्का वर्षा

मंगलबार बिहानैदेखि मुलुकका पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ। मुलुकभर बादल लागेकाे छ भने काठमाडौं, पाेखरा, पाल्पा लगायतका स्थानका हल्का वर्षा भएकाे हाे । जल तथा मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी, बागमतीप्रदेश लगायत पश्चिमका प्रदेशका […]

द्वन्द्वकालीन मुद्दाका बिषयमा माओवादी धारका नेताहरुवीच छलफल

जनयुद्धका बेला एक ठाउँमा रहेका तर शान्ति प्रक्रियापछि टुटफुट भएका माओवादी धारका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे छ । उक्त जनयुद्धका बेला भएका घटनाहरू नियमित प्रक्रियाबाट नभइ सत्य निरूपण तथा बेपत्ता छानविन आयाेग […]

सुदुरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासकाे मत लिने तयारीमा

मन्त्रालय भागबण्डा नमिली विश्वासको मत नदिने माओवादी केन्द्रकाे अडान सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरिरहँदा महत्वपूर्ण घटक नेकपा माओवादी केन्द्रले सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमति चाहिने जनाएकाे छ । […]