प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा पदभार ग्रहण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्ने सम्बन्धि पहिलाे निर्णयमा हस्ताक्षर गर्नुभएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको […]

२४औं सडक महोत्सवको तयारी पुरा

पाेखरामा हुने २४औं सडक महोत्सव को तयारी पुरा भएको आयोजकले जनाएकाे छ । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षा २०२३काे अवसरमा महाेत्सव हुन लागेकाे हाे । ‘सडकमै खाऔँ, सडकमै […]

प्रधानमन्त्रीसँगै, ३ उपप्रधानमन्त्री र ४ मन्त्रीकाे सपथ सम्पन्न

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, ३ उपप्रधानमन्त्री र ४ मन्त्रीकाे सपथ ग्रहण सम्पन्न भएकाे छ । प्रधानमन्त्रीकाे सपथसँगै ले ८ सदस्यीय मन्त्रिपरिषद गठन भएकाे छ । उपप्रधान एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, उपप्रधान एवं भाैतिक […]

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) प्नधानमन्त्री नियुक्त

प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नियुक्त हुनुभएकाे छ । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई नियुक्त गर्नुभएकाे हाे । प्रचण्डले नेकपा एमाले सहित ७ दल र ३ स्वतन्त्र गरी १६९ सांसदकाे समर्थन […]

एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन हुनुभएकाे छ । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको आईतबार बसेको बैठकले अधिकारीलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको हो । अधिकारी गण्डकी प्रदेशकाे […]