प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्नुभएकाे छ । प्रधानमन्त्री प्रचण्डलाई सांसदहरूकाे असाधरण मत परेकाे छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरे भने विपक्षमा २ […]
सम्माननीय सभामुख महोदय, नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु । जुन संविधानको जगमा यो संसद खडा छ, त्यो हजारौं महान् शहीदहरूको […]
ब्यवस्थापिका संसद बैठक बस्दैछ । संसद बैठककाे कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिने कार्यसूची छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, […]
सरकार संचालन गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले सत्तारुढ दलका तर्फबाट साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकाे छ । संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त साझा न्यूनतम कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएकाे छ […]
सत्ता गठबन्धनकाे सहमति अनुसार गण्डकी प्रदेशमा खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे छ । त्यस्तै वाग्मती प्रदेशमा शालिकराम जमरकट्टेल मुख्यमन्त्री नियुक्त हुनुभएकाे छ । नेकपा एमाले प्रदेश संसदीय दलका नेता अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको […]