राष्ट्रपतिले अधिवक्ता डा.दिनमणि पोखरेललाइ महान्यायाधिवक्तामा नियुक्ति गर्नुभएकाे छ । प्रधानमन्त्रीको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गर्नुभएकाे हाे । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था अनुसार पाेखरेलकाे नियुक्ति भएके हाे । अधिवक्ता पोखरेलले भारतको […]
जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव चयन हुनुभएकाे छ । दलकाे नेतामा दाबी गरेका अन्य नेताहरू पछि हटेपछि यादव निर्विरोध जसपा संसदीय दलकाे नेता चयन हुनुभएकाे हाे । पार्टी अध्यक्ष अध्यक्ष […]
नेपाली कांग्रेसले प्रदेससभामा दलकाे नेता निर्वाचनबाट चयन गरेकाे छ । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे र वाग्मती प्रदेससभाकाे दल नेतामा बहादुर लामा निर्वाचित हुनुभएकाे छ । दुवै प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवाका […]
आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता पुस १४ गतेदेखि पोखरामा शुरु हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा यहि पुस १४ गतेदेखि आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करण शुरु हुन लागेको हो […]
नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले पाँच निर्णयहरू गरेको छ। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा चयन भएसँगै बसेकाे पहिलाे बैठकले अर्थतन्त्रकाे सुधार तथा राहदानी, लाइसेन्स, राष्ट्रिय परिचयपत्र लगायतका सेवा प्रवाहकाे सुधार गर्ने निर्णय गरेकाे हाे । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री […]