कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा मन्त्री बनाउने तथा उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने बारेमा छलफल हुने बताइएकाे छ । […]

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता […]

गठबन्धनमा भागबण्डाकाे सकस

सत्तारुढ गठबन्धनमा भागभण्डाकाे सकस देखिएकाे छ । संघीय सरकारमा रहेकाे निश्चित मन्त्रालय संख्यामा गठबन्धनका दलहरूकाे दाबीका कारण भागभण्डा मिलाउन प्रधानमन्त्रीलाई सकस भएकाे स्राेतकाे दावी छ । तर बैठकपछि दलका नेताहरू भने मन्त्रालय भागवण्डा सहमति नजिक […]

माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रमा गठबन्धन भएपछि गत पुसमा नेकपा एमालेका मुख्यमन्त्री खगराज अधिकारीकाे नेतृत्वमा २ मन्त्रालय लिएर सहभागी भएकाे थियाे । केन्द्रले फेरिएकाे गठबन्धनपछि पुनः […]

प्रचण्डलाई प्रतिनिधिसभामा १७२ सांसदकाे विश्वास

प्रतिनिधिसभाका १७२ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिएका छन् । याेसँगै प्रधानमन्त्री प्रचण्डले दाेस्राेपटक प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएकाे छ । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले […]