काठमाडाैंमा महानगर क्षेत्रभित्र महानगरकाे अनुमतिबिना जग्गा लिजमा लिन नपाइने

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सरकारी जग्गा महानगरको अनुमतिबिना लिजमा लिन नपाइने भएकाे छ । महानगरका मेयर बालेन शाहले कुनै पनि जग्गा महानगरकाे अनुमतिविना लिजमा लिएमा नक्सा पास गर्न तथा भौतिक संरचना बनाउन स्वीकृत नदिने बताउनुभएकाे छ । […]

ललिता निवास प्रकरणः पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरी अनुसन्धान जारी छ । यसैवीच प्रहरीले साे प्रकरणका विभिन्न निर्णयमा संलग्न रहेका ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी गरेकाे छ । अदालतबाट अनुमति लिएर पूर्व सचिवहरू युवराज […]

आर्थिक विधेयकमाथि छलफल गरिने

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक प्रस्तुत गर्ने र छलफलकाे सम्भावित कार्यसूची छ। आज आर्थिक विधेयक, २०८० माथि छलफल हुने र त्यसमाथि […]

माैसमः हल्का देखि मध्यम वर्षाको सम्भावना

हाल देशमा मनसुनकाे सक्रिय प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदलीकाे अवस्था छ । अहिले कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ […]

गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएकाे छ । सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री श्रेष्ठ चीनको सिचुवान प्रान्तको भ्रमणमा जानुभएकाे हाे । मङ्गलवार राति ११ः२० बजेको उडानमार्फत चीन प्रस्थान गर्नुभएका […]