आज असाेज ३ अर्थात् संविधान दिवस संविधान दिवस भव्यताका साथ मनाइएको छ। संविधान दिवस मूल समाराेह समितिकाे आयाेजनामा आज बिहान टुँडिखेलमा भव्य समारोह गरी सरकारले संविधान दिवस मनाएको हो। समारोहमा सुरक्षा निकायका समूहले परेवा उडाएका […]
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता भाँड्ने प्रवृत्ति बढिरहेकाे बताउनुभएकाे छ । संविधान दिवसका अवसरमा नारायणचाैरमा भएकाे कार्यक्रममा उहाँले राष्ट्रिय एकता भाँडेर राष्ट्रिय उपलब्धीहरूलाई समाप्त पार्ने खेल भइरहेको बताउनुभएकाे हाे । ओलीले विभाजनकारी […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपाली नागरिकलाई आम निर्वाचनमा मतदानको व्यवस्था मिलाउने बताउनुभएकाे छ । विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको भन्दै उहाँले कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको छ । राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले गएराति न्युयोर्कमा महासचिव गुटेरससँग न्यूयोर्कस्थित राष्ट्रसंघको कार्यालयमा भेटवार्ता गर्नुभएकाे हाे । भेटमा नेपालको […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गर्नुभएकाे छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन उनी शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्नधानमन्त्री अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएकाे हाे । उहाँले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन […]