प्रधानमन्त्री पुष्पकमल दाहालले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको अति न्यून रकम राखेर मुलुकबाहिरै भएकाे खरिद-बिक्री प्रकरणकाे छानबिन गर्न निर्देशन दिनुभएकाे छ । एनसेलकाे ८० प्रतिशत सेयर खरिद–बिक्रीको विषय यतिबेला चाैतर्फी चासाेकाे बिषय बनेपछि प्रधानमन्त्रीले तत्काल […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित देशहरू नै जलवायु परिवर्तनका लागि मुख्य जिम्मेवार रहेकाे बताउनुभएकाे छ। विकसित देशहरूकै कारण नेपालजस्तो कम विकसित मुलुकहरूले जलवायु परिवर्तनको मार खेप्नु परेको प्रधानमन्त्रीकाे भनाइ छ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त […]
नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्प्यिनसिपको पहिलो दिन शनिबार १२ स्वर्ण जितेको छ । छिमेकी भारतले भने १५ स्वर्णमाथि कब्जा जमायो । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा श्रीलंका (एनओसी टिम) र बंगलादेशले समान १–१ […]
इजरायली सुरक्षा बलले उत्तरी गाजामा रहेका प्यालेस्टिनीहरूलाई युद्ध क्षेत्र छोड्न भनेकाे छ । इजरायली सुरक्षा बलले उत्तरी गाजा क्षेत्रका जलबिया, शुजैया र जिटौनका बासिन्दाहरूलाई गाजाको दराज र तुफाहमा सुरक्षित स्थानमा सर्न आग्रह गरेको हाे । […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी, कर्णालीलगायत बागमती,सुदूर–पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आज कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी […]