आज चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आज आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश […]

काठमाडाैंमा सुरक्षा संयन्त्र हाई अलर्टमा !

काठमाडाैंमा दुइ फरक फरक प्रर्दशन हुने भएपछि सुरक्षा संयन्त्र हाई अलर्टमा राखिएकाे छ । ट्राफिक प्रहरीले अत्यावश्यक बाहेकका काममा सवारी साधन लिएर ननिस्कन भनेकाे छ । प्रमुख प्रतिपक्षी एमालेनिकट युवा संघ नेपाल र मेडिकल व्यवसायी […]

संक्रमणकालीन न्यायबारे प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली छलफल र कांग्रेस सभापति देउवाबीच छलफल

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित बिषयमा छलफल भएकाे छ । प्रधानमन्त्रीकाे सचिवालयका अनुसार संसदमा विचाराधीन रहेकाे […]

अर्थतन्त्र सिथिल हुँदा राजश्वमा असरः प्रमुख कर अधिकृत

आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले अर्थतन्त्र सिथिल हुँदा त्यसको प्रभाव राजश्व संकलनमा देखिएको बताउनुभएकाे छ । यद्यपि,आन्तरिक राजश्व कार्यालय पोखरा भने लक्ष्य अनुसारको कर संकलनमा सफल भएको उहाँको भनाइ छ । […]

विपिन जाेशी हमासकाे नियन्त्रणमा

इजरायलले नेपाली बिद्यार्थी विपिन जाेशी हमासकाे नियन्त्रणमा रहेकाे बताएकाे छ । इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले हमासले बन्धक बनाई गाजातर्फ लगेकाहरूमा नेपालका विपिन जोशी पनि रहेको जानकारी दिएको हाे। इजराइलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा आइडिएफका […]