प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता ओलीवीच भेटवार्ता

शान्ति प्रक्रियाका सम्बन्धमा छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीवीच भेटवार्ता भएकाे छ । भेटमा प्रधानमन्त्रीले शान्ति प्रक्रियालगायतका मुद्दामा राष्ट्रिय सहमतिका लागि प्रस्ताव गर्नुभएकाे थियाे । नेपाल […]

प्रधानमन्त्रीकाे परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहालको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त हुनुभएकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले सापकोटालाई परराष्ट्र सल्लाहकार नियुक्त गरी कार्यभार […]

प्रतिनिधिसभाको बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलका लागि […]

नेतृत्व चयनका लागि सुदूरपश्चिममा आज मतदान हुँदै

नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । मतदान बुधबार बिहान ७ बजेदेखि मतदान हुने बताइए पनि सहमतिकाे प्रयास जारी रहेकाले याे समाचार तयार पार्दासम्म मतदान शुरू भएकाे छैन । […]

प्रतिनिधिसभाको बैठक बस्दै 

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आइतबार  दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने […]