नेतृत्व चयनका लागि सुदूरपश्चिममा आज मतदान हुँदै
नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ ।
मतदान बुधबार बिहान ७ बजेदेखि मतदान हुने बताइए पनि सहमतिकाे प्रयास जारी रहेकाले याे समाचार तयार पार्दासम्म मतदान शुरू भएकाे छैन ।
प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउद र कञ्चनपुरका बचन बहादुर सिंहकाे उम्मेदवारी परेकाे छ ।
Facebook Comments

