राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमालेले निर्वाचन हुने १९ वटै सिटमा उम्मेदवारी दिने भएकाे छ । एमालेले सातै प्रदेशबाट उम्मेदवारको टुंगो लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम […]
संस्थापन र इतर समूहवीचकाे रस्साकस्सीवीच नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । माघ ११ मा हुने निर्वाचनका लागि संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले […]
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न आज पनि सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक बिहीबार विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेले पनि सिट […]
दीर्घकालीन विद्युत् व्यापार सम्झौता प्रमुख एजेण्डा नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक बिहीबार (आज) हुँदैछ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नै काठमाडौं आउँने कार्यतालिका छ । बैठककाे प्रमुख एजेण्डामा १० […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले शनिबार बिहान बालुवाटारमा संयुक्त रूपमा भेट गर्नुभएकाे छ । साे भेटमा मुख्यमन्त्रीहरूले संविधानले व्यवस्था गरेका सङ्घीय अधिकारहरू कार्यान्वयनका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ। भेटमा मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई […]