प्रधानमन्त्रीकाे भारत भ्रमणमा विद्युत व्यापार र हवाइ रूट मुख्य एजेण्डा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणका क्रममा नेयालले विद्युत व्यापार, प्रसारण लाइन, हवाई रुट र कनेक्टिभिटी लगायतका एजेण्ड प्रमुखताका साथ उठाउने भएकाे छ । प्रधानमन्त्री बनेकाे ५ महिनापछि प्रचण्ड पहिलाे विदेश भ्रमणमा निस्कन लाग्नुभएकाे हाे […]

भ्रष्टाचारविरूद्ध अझै ठूला एक्शन लिनुपर्नेछः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरूद्धको अझै ठूला एक्शन लिन बाँकी रहेकाे बताउनुभएकाे छ । काठकाण्डाैकाे शंकरापुरमा प्रेस सेन्टर नेपालकाे केन्द्रीय साधारणसभामा सम्बाेधनका क्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरूद्धकाे लडाइँ जनयुद्धको बेलाको भन्दा अझ कठिन रहेकाे बताउनुभएकाे हाे […]

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र

प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ देखि २० सम्म भारत भ्रमणको तयारी तीव्र पारिएको छ । भ्रमण तालिका निश्चित भएसँगै दुई मुलुकबीच गर्नुपर्ने समझदारी र सम्झौताका एजेन्डा तयारी भइरहेको छ । नेपालले यस भ्रमणका समयमा उठाउने […]

प्रतिनिधिसभाकाे बैठकः नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुने

प्रतिनिधि सभाकाे बैठक बिहान ११ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुहुनेछ भने साे पश्चात सरकारकाे नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुँदैछ । बैठकमा राष्ट्रपतिले […]

संघीय संसदकाे दुवै सदनमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफल जारी

प्रधानमन्त्रीले राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा सरकारकाे नीति तथा कार्यक्रमका बारेमा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ दिनुहुने भएकाे छ । गत जेठ ५ […]