दलहरूद्वारा समानुपातिकतर्फको बन्दसूची पेश

राजनीतिक दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फको उम्मेदवारको सूची पेश गर्नकालागि असोज २ र ३ गतेको मिति तोकेको […]

सरकारले सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने

सरकारले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गरेकाे छ । संस्थान सुझाव सम्बन्धी समिति गठन गर्ने निर्णय गरेको छ। भाद्र ३१ गते बसेकाे मन्त्रिपरिषद् बैठकले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ […]

चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग सिफारिस, एमालेकाे फरक मत

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग लगाउन सुझाव सहितकाे प्रतिवेदन महाअभियाेग सिफारिस समितिले बुझाएकाे छ । शनिबार भएको छलफलपछि समितिमा भएका सत्तागठबन्धनका सांसदको बहुमतमा चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिस गरिएको हाे । समितिको निर्णयमा प्रतिपक्षी दल […]

गठबन्धनका कारण राष्ट्रियतामा खतराः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनका कारण राष्ट्रियतामा खतरा सिर्जना हुनुका साथै परराष्ट्र सम्बन्ध विग्रिएकाे लगाउनुभएकाे छ । पाेखरामा लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलनमा बोल्दै ओलीले परमादेशबाट जन्मिएकाे सरकारका कारण राष्ट्रियतामा खतरा सिर्जना […]

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सरकारले साेमबार बसेकाे मन्त्रि परिषद् बैठकका निर्णय सार्वजनिक गरेकाे छ । निर्णय अनुसार विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब रु. ३५ अर्ब) सहुलियतपूर्ण ऋण सहायता […]