समतामूलक समाजमा भूमिहीनकाे समस्या नहुनेः विश्वप्रकाश लामिछाने

कास्की २ (१) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले देशको समृद्धि र समतामूलक समाजका लागि कोही नेपाली भूमिहीन हुन नहुने बताउनुभएकाे छ । उहाँले भूमिको उचित योजना र उपयोगबिना विकास असम्भव रहेकाे उल्लेख गर्नुभयाे । […]

कास्की २मा गठबन्धनका उम्मेदवार घरदैलोमा, बसपार्क बन्ने स्थानीयकाे आशा

पोखराको पृथ्वीचोक स्थित बसपार्क वरपरका वासिन्दाले अब बसपार्क बन्नेमा आफूहरुमा आशा पलाएको बताएका छन् ।्र मंगलबार उक्त क्षेत्रमा घरदैलो कार्यक्रमका लागि पुगेका कास्कीको क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल […]

जागरूक नागरिक समाजले कार्तिकको १९ गते उमेदवारहरूको परिचय कार्यक्रम गर्ने

पोखरा महानगरपालिका वडा नं २६ मा स्थापना भएको जागरूप नागरिक समाज संस्थाले कार्तिकको १९ गते उमेदवारहरूको परिचय कार्यक्रम गर्ने पत्रकार समेलन गरि जानकारी गरेको छ । देशमा मंसिर ४ को चुनावको माहोलले तातिरहेको अवस्थामा जागरूक […]

गण्डकी प्रदेशलाइ नमुना प्रदेश बनाउछौः  नेता खगराज अधिकारी

नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ ( १) का प्रदेश सभा  सदस्यका उम्मेदवार खगराज अधिकारीले गन्डकी प्रदेशलाइ नमुमा प्रदेश बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएकाे छ ।रुपा गाउँपालिका वडा नम्बर ५ देउराली,फेदी,रामदी र खडागाउमा घरदैलो पछिको […]

पहिलेका प्रतिस्पर्धी, अहिलेका सारथी

महाभारत युद्धमा अर्जुनको रथ कृष्णले हाँकेजस्तै दीपक कोइरालालाई जिताउन कांग्रेस सहमहामन्त्री जीवन परियारले यतिबेला सारथीको भूमिकामा उत्रनुपरेकाे छ । राजनीतिमा बिरलै देखिने दृश्य हो, अघिल्लो चुनावका प्रतिस्पर्धीलाई अर्को चुनावमा साथै लिएर हिँड्नु । यसपल्ट कास्की […]