गण्डकी प्रदेश सरकारले हरेक पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने निर्णय गरेको थियो । तर सरकारको अस्थिरताका कारण उक्त योजना सफल हुन सकेन । संघीयतामाथि प्रश्न गर्नेहरु बढिरहेका बेला पुनः संघीय संरचनाको निर्वाचन हुँदैछ । […]
गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्तीमा पर्नुभएकाे छ । कास्कीबाट प्रदेशसभामा उम्मेदवार आकांक्षी खड्काले टिकट नै नपाएपछि पार्टी निकट उम्मेदवारलाई असहयोग गरेको आराेप खड्कामाथि छ । गण्डकी प्रदेश […]
प्रतिनिधि सभा र प्रदेश सभाकाे मँसिर ४ गते हुने निर्वाचनकाे माहाैल गाेरखामा ह्वात्तै बढेकाे छ । बजारका चाेक, गल्ली, गाउँघरका चाैतारा, चियापसलमा जताजतै राजनैतिक परिचर्चा हुने गरेकाे हाे । मानिसहरुले प्रचण्ड गाेरखा आउनुकाे कारणबारे जिज्ञासा […]
कास्की क्षेत्र नम्बर २ का मतदाताहरुले डाडाँमा रेल होईन् घर छेवैको बाटो पिच गरिदिने प्रतिवद्ध गठबन्धनका नेतालाई भोट हाल्ने बताएका छन् । पाँच दलीय गठबन्धनबाट कास्की २ का उम्मेद्वारहरु घरदैलोका क्रममा पोखरा १५ पुग्दा त्यहाँका […]
कास्की क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले गठबन्धन विरोधीले धेरै रोक्ने कोसिस गर्दा पनि घट्टेखोला धम्पुस बाटोको योजना पार्न सफल भएको दावी गर्नुभएकाे छ । बरालले यो योजना […]