नेकपा (माओवादी केन्द्र)ले गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिंदैछ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले काठमाण्डाैमा दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव […]
सरकारले संवैधानिक प्रावधान अनुसार आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदैछ । अपराह्न चार बजे बस्ने संघीय संसद संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को आय-व्ययको विवरण प्रस्तुत गर्ने कार्यतालिका छ । नेपालकाे संविधानमा […]
आज जेठ १५ गते, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस देशैभर विविध कार्यक्रमका साथै मनाइँदैछ । एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै २०६५ जेठ १५ गते मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था […]
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै निर्वाचन लडेर प्रधानमन्त्री चुनिन चुनाैती दिनुभएकाे छ । शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा बोल्दै प्रचण्डले ओलीलाई […]
नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले गाली गर्नेलाई संसदमा तीन घण्टा समय दिने तर कर्णालीको आवाज उठाउनेलाई तीन मिनेटमात्रै छुट्याएको भन्दै आपत्ति जनाउनुभएकाे छ । साथै उहाँले प्रतिपक्षी दलका नेताकाे बिषयमा आलाेचना गर्दा विपक्षी […]