सत्ता गठबन्धनकाे बैठकः संवाद बढाउने निर्णय

सत्ता गठबन्धनका मुख्य दल कांग्रेस र एमालेका नेताहरूकाे बैठक बसेकाे छ । उच्च स्तरीय राजनीतिक संयन्त्रकाे बैठक भनिए पनि कांग्रेस र एमालेका नेताहरूमात्र बैठकमा सहभागी थिए । असन्तुष्टि व्यक्त गर्ने कांग्रेस महामन्त्री गगन थापा र […]

शिक्षकहरूलाई आन्दोलन रोक्न सरकारकाे आग्रह

बैशाख १२ देखि बजेट अधिवेशन आन्दोलनरत शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम राेकी वार्ता मार्फत् समस्या समाधानका लागि सरकारले पुनः अपिल गरेकाे छ । शिक्षकका माग सम्बोधन गर्नकै लागि सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक बजेट अधिवेशनकाे […]

भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर सरकारबाट हट्न बाध्य पारे : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले  भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर आफूहरुलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताउनुभएकाे छ । हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी […]

माओवादीको ‘जनतासँग माओवादी’जागरण अभियान पुनः सुरु

नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस जागरण अभियान नयाँ वर्ष पहिलो दिन सोमबारबाट पुनः सुरु भएको छ । सोहि अनुसार गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी […]

सुशासन र अग्रगामी परिवर्तनको संकल्प नै नया वर्षको शुभकामना : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तनको संकल्प र प्रतिबद्धता नै नया वर्षको शुभकामना भएको बताउनुभएकाे छ । नयाँ वर्ष २०८२ को अवसरमा  शुभकामना दिदैँ प्रचण्डले २०८२ […]