काठमाडाैं उपत्यकामा भाटाे जात्रा पर्व मनाइँदैछ । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज आइतबार देखाइने छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई […]
प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखककाे बचाउमा लाग्नुभएकाे छ । शनिबार राजधानीमा भएकाे एक कार्यक्रममा संबाेधन गर्ने क्रममा प्रधानमन्त्रीले संसद्मा विपक्षी दलहरूले मागेकै आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नु नपर्ने बताउनुभएकाे हाे । कर्मचारीले […]
राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा माइतीघरमा प्रदर्शन गर्न लागिएकाे हाे । यसअघि राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेको थियो । […]
सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ । संघीय संसदकाे संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत […]
आज जेठ १५ गते । राजतन्त्रकाे अन्त्य गरी गणतन्त्र घाेषणा भएका दिन अर्थात् गणतन्त्र दिवस । २०६५ जेठ १५ गते निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको […]